आयोजनाका उद्धेश्यहरु:
जोनको उद्धेश्यहरु:
अलैची उत्पादन, प्रशोधन तथा बजारीकरणका पात्रहरुको सबलीकरण र सुदृढीकरण गर्दै अलैची तथा तरकारी उत्पादन प्रशोधन र बजारीकरणमा टेवा पुर्याउदै जोन क्षेत्रको दायरा फराकिलो पारी सुपरजोन हुदै अलैची तथा तरकारी उत्पादनमा संभाव्य क्षेत्रहरुको पहिचान मार्फत अलैची तथा तरकारी उत्पादन क्षेत्रको विस्तार गर्ने, अलैची तथा तरकारी अनुसन्धान शिक्षा र प्रसारको समन्वय गर्ने र स्वदेशी उत्पादनमा आत्मनिर्भर भई अलैची तथा तरकारि निर्यातमा सहयोग पुर्याउने ।