नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना

परियोजना कार्यान्वयन इकाई, तेह्रथुम

कार्य क्षेत्र : तेह्रथुम, धनकुटा


डा. संजय  कुमार यादव

कार्यालय प्रमुख

डा. संजय कुमार यादव

(वरिष्ठ कृषि अधिकृत)
9852044800
ज्ञान कुमार यादव

सूचना अधिकारी

ज्ञान कुमार यादव

(कृषि अधिकृत)
9852044800
परिचय

कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बृद्धि गर्ने स्पष्ट मार्गचित्रका साथ कृषि उपजको उत्पादनका लागि आवश्यक प्राविधिक तथा उत्पादन सामाग्री ब्यवस्था, बाली/बस्तु उत्पादनमा यान्त्रिकरण प्रशोधन तथा बजारिकरणको लागि आवश्यक पूर्वाधारको व्यवस्था जस्ता क्रियाकलाप  मार्फत कृषि क्षेत्रको आधुनिकिकरण र ब्यवसायिकरणको परिकल्पना गरेको छ।यो परियोजना स्वदेशीसोच, स्वदेशी लगानी र आन्तरिक संस्थागत जनशक्ति बाट तयार पारिएको हो।कृषि विकासरणनीति कार्यान्वनको सहयोग गर्ने यसप्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना आ.व.२०७३/०७४ देखी २०८२/०८३ सम्म १0 बर्षका लागि देशभर सन्चालनमा आएकोछ।यस परियोजना अन्तर्गत परियोजना कार्यान्वयन इकाई, अलैंची जोन तेह्रथुमको स्थापना मिति २०७६ कात्तिक३ गते भएको हो।


अरु पढ्नुहोस्
सूचना / समाचार
शीर्षक डाउनलोड
मौजुदा सूचि दर्ता सम्बन्धि सूचना २०८०/०८१
प्रस्ताव पेश गर्ने सम्बन्धि सूचना पेज नं.२ आ.व.२०८०/८१
प्रस्ताव पेश गर्ने सम्बन्धि सूचना पेज नं.१ आ.व.२०८०/८१
थप हेर्नुहोस्
अन्य डाउनलोडस्
शीर्षक डाउनलोड
सूचिकृतको लागि निवेदन २०७९/८०
अनुदानको लागि आवेदन फारम २०७९/८०
ना.प्रा.स. करार सेवा पदको लागि दरखास्त फारम
ना.प्रा.स. पदको लागि पाठ्यक्रम
सूचिकृतको लागि निवेदन फारम २०८०/०८१
अनुदानको लागि आवेदन फारम २०८०.०८१
थप हेर्नुहोस्
Twitter

© 2020 Copyright : परियोजना कार्यान्वयन इकाई, तेह्रथुम, कार्य क्षेत्र : तेह्रथुम, धनकुटा
Last Updated: 2021/02/22
Developed By: Ninja Infosys Pvt. Ltd.