PlantwisePlus Tools
PlantwisePlus Toolkit
बाली रोग कीराहरू सम्बन्धि कृषक तथा कृषि सरोकारवालाहरूलाई सर-सल्लाह दिन्नको लागि तलको QR Code स्क्यान गर्नुहोस |
The PlantwisePlus Toolkit contains tried and trusted digital tools that support farmer advisors decision-making.
CABI Bioprotection Portal
बाली रोग कीरा सम्बन्धी सम्पूर्ण जानकारी सहित नेपालमा रजिस्टर भएका जैविक विषादी र नियन्त्रणका उपायहरू वा रजिस्टर गर्ने प्रक्रिया सम्बन्धि जानकारीको लागि तलको QR Code स्क्यान गर्नुहोस |
Helps growers identify and source biocontrol products in Nepal.
PlantwisePlus Knowledge Bank
स्वस्थ बाली उत्पादनको लागि बाली रोग कीरा क्षति न्यूनीकरणको सम्पूर्ण बिस्तृत जानकारीको लागि तलको QR Code स्क्यान गर्नुहोस |
Over 15,000 factsheets, pest diagnostic tool, and pesticide lists.
CABI Academy
बाली व्यवस्थापन सम्बन्धि अनलाईन सिकाई गरि कृषक तथा कृषि सरोकारवालाहरूलाई सिकाउन सकिने गरि आफ्नो क्षमता अभिबृद्धि गर्नको लागि तलको QR Code स्क्यान गर्नुहोस् |
Interactive online training courses for plant health advisors.
PlantwisePlus Factsheets app
बाली संरक्षण व्यवस्थापन सम्बन्धि कृषक तथा कृषि सरोकारवालाहरूलाई कृषि परामर्श सेवा प्रदान गर्न सकिने गरि आफ्नो क्षमता विकास गर्नको लागि तलको QR Code स्क्यान गर्नुहोस् |
Offline access to factsheets on Android/iOS.
Crop Sprayer app
कुन बालीमा कुन रोग / कीराले क्षति गर्दा कति बिषादी प्रयोग गर्ने भनि हिसाब गर्नको लागि तलको QR Code स्क्यान गर्नुहोस |
Calculates exact pesticide dosage to avoid overuse.
CABI Bioprotection Portal Mobile app
बाली रोग कीरा सम्बन्धी सम्पूर्ण जानकारी सहित नेपालमा रजिस्टर भएका जैविक विषादी र नियन्त्रणका उपायहरू मोबाईल एप मार्फत हेर्नको लागि तलको QR Code स्क्यान गर्नुहोस |
Mobile directory of registered biopesticides.
PlantwisePlus Nepal
स्वास्थ बाली उत्पादनको लागि बाली रोग कीरा क्षति न्यूनीकरणको सम्पूर्ण बिस्तृत जानकारीको लागि तलको QR Code स्क्यान गर्नुहोस |
Reducing crop losses through sustainable practices in Nepal.