Logo

नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम

कार्यक्रम कार्यान्वयन एकाई, तेह्रथुम

कार्य क्षेत्र : तेह्रथुम, धनकुटा

Flag
मेनु
लाभग्राही छनौटको नतिजा प्रकाशन दररेट पेश गर्ने सम्बन्धी सूचना आ.व २०८२/०८३ को सूची दर्ता सम्बन्धी सूचना प्याज प्याज प्रवर्द्धन कार्यक्रम सम्बन्धी सूचना
क्र.सं. प्रदान गरिने सेवा सुविधाहरुको विवरण आवश्यक पर्ने कागजात/प्रमाणहरु सेवा प्रवाह गर्न लाग्ने अवधि सेवा प्राप्त हुने शाखा लाग्ने शुल्क जिम्मेवारी कर्मचारी गुनासो सुन्ने अधिकारी कैफियत
स्थानीय संचार माध्यम (F.M.) बाट विभिन्न सम्भागहरुको प्रस्ताव आव्हान सम्बन्धी सूचना प्रशारण निवेदन साथ संस्था दर्ता /पान नम्वर /कर चुक्ता/नविकरण भएको प्रमाण पत्रको छायाकपी आवश्यक कागजात प्राप्त भएपछि तुरुन्तै प्रविधि विस्तार तथा अनुसन्धान शाखा नि.शुल्क कृषि अधिकृत/कृषि प्राविधिक कार्यालय प्रमुख  
स्थानीय तहसंगको समन्वयमा वीउको स्रोत केन्द्र स्थापना/सुद्धिढीकरण  समुह/सहकारी/उपभोक्ता समिति/फार्मको  निवेदन साथ प्रस्तावना        स्थानीय तहको सहभागिताको प्रतिवद्धता पत्र ६ कार्य दिन प्रविधि विस्तार तथा अनुसन्धान शाखा नि.शुल्क कृषि अधिकृत/कृषि प्राविधिक/ओभरसियर कार्यालय प्रमुख कार्याविधिमा उल्लेख भए अनुसार अनुदान उपलव्ध हुने 
स्थानीय तहसंगको समन्वयमा नर्सरी श्रोत केन्द्र स्थापना/सुद्बिढीकरण  समुह/सहकारी/उपभोक्ता समिति/फार्मको  निवेदन साथ प्रस्तावना  स्थानीय तहको सहभागिताको प्रतिवद्धता पत्र ६ कार्य दिन प्रविधि विस्तार तथा अनुसन्धान शाखा नि.शुल्क कृषि अधिकृत/कृषि प्राविधिक/ओभरसियर कार्यालय प्रमुख कार्याविधिमा उल्लेख भए अनुसार अनुदान उपलव्ध हुने 
वाली तथा वस्तुको उत्पादकत्व निर्धारण(क्रप  कटिङ) बाली कटानीका लागि निवेदन ६ कार्य दिन प्रविधि विस्तार तथा अनुसन्धान शाखा नि.शुल्क कृषि अधिकृत/कृषि प्राविधिक कार्यालय प्रमुख  
क्षेत्र विस्तार हुने स्थानको माटो परिक्षण सेवा  समुह/सहकारी/उपभोक्ता समिति/फार्मको  निवेदन साथ माग संकलन ६ कार्य दिन प्रविधि विस्तार तथा अनुसन्धान शाखा नि.शुल्क कृषि अधिकृत/कृषि प्राविधिक कार्यालय प्रमुख  
तरकारी क्षेत्र विस्तार समुह/सहकारी/उपभोक्ता समिति/फार्मको  निवेदन साथ माग संकलन ६ कार्य दिन प्रविधि विस्तार तथा अनुसन्धान शाखा नि.शुल्क कृषि अधिकृत/कृषि प्राविधिक कार्यालय प्रमुख कार्याविधिमा उल्लेख भए अनुसार अनुदान उपलव्ध हुने 
प्लाष्टिक घर निर्माण समुह/सहकारी/उपभोक्ता समिति/फार्मको  निवेदन साथ प्रस्तावना  ६ कार्य दिन प्रविधि विस्तार तथा अनुसन्धान शाखा नि.शुल्क कृषि अधिकृत/कृषि प्राविधिक/ओभरसियर कार्यालय प्रमुख कार्याविधिमा उल्लेख भए अनुसार अनुदान उपलव्ध हुने 
जोन/सुपर जोन प्रभाव क्षेत्रमा क्षेत्रफल विस्तार(अलैंची) समुह/सहकारी/उपभोक्ता समिति/फार्महरुवाट निवेदन साथ माग संकलन  ६ कार्य दिन प्रविधि विस्तार तथा अनुसन्धान शाखा नि.शुल्क कृषि अधिकृत/कृषि प्राविधिक कार्यालय प्रमुख कार्याविधिमा उल्लेख भए अनुसार अनुदान उपलव्ध हुने 
साना सिंचाई पूर्वाधार निर्माण तथा मर्मत संभारमा सहयोग • रीतपुर्वक भरिएको कार्यालयबाट उपलब्ध हुने फाराम र माग गरिएका आवश्यक कागजात
• उक्त कार्यक्रमका लागि समुह/ सहकारी/जल उपभोक्ता समितीको निर्णय प्रतिलिपि सहितको निवेदन
• सम्वन्धित स्थानिय तहको सिफारिस
६ कार्य दिन प्रविधि विस्तार तथा अनुसन्धान शाखा नि.शुल्क कृषि अधिकृत/कृषि प्राविधिक/ओभरसियर कार्यालय प्रमुख कार्याविधिमा उल्लेख भए अनुसार अनुदान उपलव्ध हुने 
१० प्राविधिक शिक्षालयको साझेदारीमा उत्पादन कार्यक्रम संचालन सहयोग प्राविधिक शिक्षालयको निवेदन साथ नवप्रवर्तन अवधारणालाई प्रवर्द्धन गर्ने प्रकृतिको प्रस्तावना                                        जग्गाको स्वामित्व भएको वा कम्तीमा ५ वर्षको करार सम्झौतानामा कम्तीमा २५% लगानी गर्ने शिक्षालयको प्रतिवद्धता पत्र  ६ कार्य दिन प्राविधि विस्तार तथा अनुसन्धान शाखा नि.शुल्क कृषि अधिकृत/कृषि प्राविधिक कार्यालय प्रमुख कार्याविधिमा उल्लेख भए अनुसार अनुदान उपलव्ध हुने 
११ स्थानीय तहको लागत सहभागितामा वीउ श्रोत केन्द्र स्थापना  कार्यालयले उपलब्ध गराएको फारम अनुसार लागत अनुमान सहितको प्रस्ताव पेश गर्नु पर्ने। स्थानीय तहको सुनिश्चता भएको लागत सहितको प्रतिवद्धता पत्र ६ कार्य दिन प्रविधि विस्तार तथा अनुसन्धान शाखा नि.शुल्क कृषि अधिकृत/कृषि प्राविधिक/ओभरसियर कार्यालय प्रमुख कार्याविधिमा उल्लेख भए अनुसार अनुदान उपलव्ध हुने 
१२ चक्लाबन्दीमा पकेट/ब्लक/जोन/संचालनको लागि सहकारी र निजी क्षेत्रवाट मांग संकालन,सम्भाव्यता अध्ययन र कार्यान्वयनमा सहयोग कार्यालयले उपलब्ध गराएको फारम अनुसार लागत अनुमान सहितको प्रस्ताव पेश गर्नु पर्ने। ६ कार्य दिन प्रविधि विस्तार तथा अनुसन्धान शाखा नि.शुल्क कृषि अधिकृत/कृषि प्राविधिक कार्यालय प्रमुख कार्याविधिमा उल्लेख भए अनुसार अनुदान उपलव्ध हुने 
१३ कृषि बजार,भण्डारण पूर्वाधार,प्राथामिक प्रशोधन उद्योग स्थापना कार्यालयले उपलब्ध गराएको फारम अनुसार लागत अनुमान सहितको प्रस्ताव पेश गर्नु पर्ने। ६ कार्य दिन प्रविधि विस्तार तथा अनुसन्धान शाखा नि.शुल्क कृषि अधिकृत/कृषि प्राविधिक कार्यालय प्रमुख कार्याविधिमा उल्लेख भए अनुसार अनुदान उपलव्ध हुने 
१४ जोन क्षेत्रमा कृषि यान्त्रीकरण सहयोग 50% अनुदानमा साना औजार उपकरण,मिनिटिलर,पावर टिलर र अन्य आवश्यक उपकरण माग सहितको निवेदन साथ संस्था दर्ता /पान नम्वर /कर चुक्ता/नविकरणको प्रमाण पत्र ६ कार्य दिन प्रविधि विस्तार तथा अनुसन्धान शाखा नि.शुल्क कृषि अधिकृत/कृषि प्राविधिक कार्यालय प्रमुख कार्याविधिमा उल्लेख भए अनुसार अनुदान उपलव्ध हुने 
१५ सहकारी संजाल मार्फत कृषि उपजको बजारीकरण सहयोग कार्यालयले उपलब्ध गराएको फारम अनुसार लागत अनुमान सहितको प्रस्ताव पेश गर्नु पर्ने। ६ कार्य दिन प्रविधि विस्तार तथा अनुसन्धान शाखा नि.शुल्क कृषि अधिकृत/कृषि प्राविधिक कार्यालय प्रमुख कार्याविधिमा उल्लेख भए अनुसार अनुदान उपलव्ध हुने 
१६ प्राविधिक सेवा टेवा मौखित तथा लिखित जानकारी कार्य प्रकृति हेरी तुरुन्तै प्रविधि विस्तार तथा अनुसन्धान शाखा नि.शुल्क कृषि अधिकृत/कृषि प्राविधिक कार्यालय प्रमुख  
१७ कृषि वीमा वारे जानकारी गराउने मौखित तथा लिखित जानकारी कार्य प्रकृति हेरी तुरुन्तै प्रविधि विस्तार तथा अनुसन्धान शाखा नि.शुल्क कृषि अधिकृत/कृषि प्राविधिक कार्यालय प्रमुख  
१८ कार्यालय र कार्यक्रम सम्वन्धी खर्च भुक्तानी निवेदन,स्वीकृत कार्य आदेश, विल भरपाई र निर्णय एवम् पुष्टाई अन्य कागजातहरु आवश्यक कागजात प्राप्त भएपछि तुरुन्तै आर्थिक तथा प्रशासन शाखा नि.शुल्क लेखापाल कार्यालय प्रमुख  
पूनश्च :- जेष्ठ नागरिक,अपाङ्ग तथा महिलालाई सेवा प्रवाहमा पहिलो प्राथमिक्ता दिईने छ।